मनाइयो रेडियो नेपालका प्रथम गायक रिमालको शतवार्षिकी

काठमाडौं । राजधानीमा रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइएको छ । बुधवार उनको शतवार्षिर्कीको अवसर पारेर राष्ट्रिय नाचघर जमलमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ मा विभिन्न विधाका विजयी कला तथा पत्रकारीता क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेर उनको शतवार्षिकी एवं समापन कार्यक्रमको…

Logo