अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल

काठमाडौँ । अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । फेस्टिभलका लागि अष्ट्रेलियाका विभिन्न सहरहरूबाट नेपाली समूदाय भेला भए । नेपाललगायत अन्य देशहरूबाट पनि प्रतिनिधिहरू पर्थमा भेला भएका थिए ।नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवं प्रचारप्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो । कलश यात्रासहित…

Logo