काठमाडौँ । आजबाट दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । तिजको अवसर पारेर फिल्म ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका हुन् । सुदर्शन थापाले निर्देशन गरेको ‘रावायण’ मा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा छन् भने प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायत कलाकारको अभिनय…