काठमाडौँ । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका शशिका राईको स्वरमा रहेको तीज गीत ‘ए दिदी भिनाजु खै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । हिन्दु नेपाली नारीहरूको महान पर्व तीज नजिकिएसँगै गायक शिवाकोटीले आफ्नै शब्द सिर्जनामा सार्वजनिक गरेको भिडियोमा दिदीभाइको प्रेम भावलाई नजिकबाट केलाइएको छ । भिडियोमा वर्षदिनसम्म आफ्नो माइतीलाई नभेट्दाको पिडा र…