विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

काठमाडौँ । विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । उनले तीजमा सधैँ गीत ल्याउने गरेकी छिन् । एकै झल्को देख्न मन छ तिम्रो आँगन टेक्न मन छ आइनँ आमा ओ यो तीजैमा उनको स्वर समावेश तीज गीत ‘आइनँ आमा’ शनिबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इन्डस्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुन्दरमणि…

Logo