भद्रकालीमा हवन यज्ञ गर्दै चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न

काठमाडौँ । नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त गरिएको छ । बुधबार बिहान काठमाडौँको भद्रकाली मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरू विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरजसिंह ठकुरी, बेनिशा हमाल र कविता नेपालीलगायत उपस्थित थिए । चलचित्रको शुभ मुहूर्त पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र…

Logo