फिल्म कार्साङको छायांकन सकियो

काठमाडौँ । फिल्म कार्साङको छायांकन सकिएको छ । यम शेर्पाको निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पूरा भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्र र बाँकी एक दृश्य खिचिएसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जनाएको छ । ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’,…

Logo