काठमाडाैं । अभिनेत्री तथा कुशल नृत्य कलाकार मिथीला शर्मा बोहराले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरुप उनीहरूको नाममा पुरस्कार स्थापना गरी कलाकर्मीलाई प्रदान गरेकी छन् । आइतबार गुरु पूर्णिमाको अवसर पारेर उनले राजधानीमा एक कार्यक्रमबिच सो पुरस्कार प्रदान गरेकी हुन् । नेपाल प्रज्ञा प्रष्ठिानमा सम्पन्न कार्यक्रममा मिथिलाले आफ्ना गुरु संगीत साधक स्व. गोपाल…