काठमाडौँमा ‘मोदीबेनी’ भव्य प्रिमियर, ‘नसोचेको राम्रो’ चलचित्र बनेको प्रतिक्रिया

काठमाडौँ । यही शुक्रवार देशभर रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को काठमाडौँमा भव्य प्रिमियर भएको छ । कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका व्यक्तित्वहरू, राजनीतिक व्यक्तित्वहरू तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘मोदीबेनी’लाई प्रिमियर शोबाट चलचित्र ‘नसोचेको राम्रो’ भएको प्रतिक्रिया प्राप्त भएको छ। प्रिमियरमा नव अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेत्री…

Logo