अमेरिकाका सात शहरमा नेपथ्यः कोलोराडोको बोल्डरबाट भव्य सुरुवात

डेनभर । अमेरिकाका सातवटा शहरहरूमा श्रृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्ने हिसाबले सांगीतिक यात्रामा निस्केको नेपाली लोकरक ब्याण्ड नेपथ्यको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार बेलुकीको ठीक छ बजे हलका ढोकाहरू खुलेका थिए । त्यसैगरी पूर्वघोषित तालिकाअनुसार ठीक सात बजे कन्सर्ट सुरु भएको थियो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’…

Logo