बहुप्रतिक्षित फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’ बोलको गीत सार्वजनिक भएको छ । नागपञ्चमीको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा दुर्गेश थापाको शब्द तथा संगीत छ । उक्त गितमा स्वर गायीका सदिक्षा कट्टेल र दुर्गेश थापा स्वयंमको रहेको छ । अडियोमा गायिका सदिक्षा कट्टेल केन्द्रमा छिन् । सार्वजनिक ‘बसेर नाचिस्यो, उठेर…