चलचित्र काँडेतार राष्ट्रवादी धारमा बनेको छः भीम रावल

काठमाडौं । चलचित्र काँडेतार पुनः प्रदर्शनमा आउने भएको छ । आज (शनिबार) काठमाडौंमा एक समारोहबीच निर्माण पक्षले चलचित्र पुनः हलमा ल्याउन लागेको जनाएको हो । अभिनेता नवल खड्काकै निर्देशन एवं शिवम अधिकारी र खड्काको लेखन रहेको काँडेतार सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको हो । काँडेतारमा खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम…

Logo