काठमाडौं । वर्ष २०८० मा नेपाली चलचित्रमा थुप्रै नयाँ अनुहार देखिए । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यस क्षेत्रमा नयाँ अनुहारको आकर्षण बढिरहेको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि यो वर्ष केही नयाँ कलाकारले सम्भावना देखाएका छन् । यस वर्षको पहिलो महिना…