गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले गरे डिभोर्स

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको दाम्पत्य जीवन टुटेको छ । विवाह गरेको केही वर्षमै सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै डिभोर्स गरेका हुन् । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप निशानले ऋचासँगको आफ्नो दुई वर्षको प्रेम सम्बन्धलाई २०७७ सालमा…

Logo