गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’को भिडियो सार्वजनिक भएको छ । गीतमा जेम्स प्रधानको शब्द/संगीत रहेको छ । साथै एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ । भिडियोमा एलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडा फिचर्ड छन् । भिडियोमा अलिजा गौतम र युवराज खतिवडालाई रोमान्टिक भावमा देख्न सकिन्छ…