प्रकाश राजः जो खराब व्यवहारका कारण ६ पटक प्रतिबन्धमा परे

मुम्बई। बलिउड अभिनेता प्रकाश राज आज ५९ औं जन्मदिन मनाउँदैछन्। ३८ वर्षको फिल्मी करियरमा उने तमिल, तेलुगू र हिन्दी फिल्ममा काम गरेका छन्। उनले ५ नेशनल अवार्ड, ५ फिल्म फेयर र ३ विजय अवार्ड पाइसकेका छन्। प्रकाश अभिनयका अलावा भड्काउ बोलीका लागि पनि परिचित छन्। यसकै कारण उनले फिल्म उद्योगबाट ६ पटक प्रतिबन्धको सामना गरिसकेका…

Logo