गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'महाजात्रा'ले हलहरुमा उत्साहजनक दर्शक पाएकाे छ । सुरुकै दिनदेखि देशैभर उच्च शो पाएकाे महाजात्राले व्यापार पनि राम्रै गरेकाे छ । फिल्मले शुक्रबार १ करोड २३ लाख र शनिबार १ करोड ८३ लाख कलेक्सन गरेको छ । आइतबार होलीको दिन पनि यो फिल्म हेर्न हलमा दर्शकको चाप देखिएको छ। आपतकालीन रुपमा…