‘मनसरा’ टिजरमा शंका र आकर्षण

काठमाडौं । आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान फिचर्ड छन् । टिजरमा प्रवीणले मिरुनालाई बढी ध्यान दिँदा पत्नी मेनुका प्रधानको शंकालु भावलाई देखाइएको छ । टिजरमा मिरुनाको छोरालाई प्रवीणले स्कुल पु¥याउने गरेको र प्रवीण मिरुनासँग…

Logo