फिल्म ‘महाजात्रा’ प्रिमियरः अभिनय र कथाको प्रशंसा

काठमाडौँ। यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरेको छ। फिल्म हेरेपछि अधिकांशले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रशंसा गरेका छन्। अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको तारिफ गरे। ‘फिल्म राम्रो र रमाइलो बनेको छ। कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ,यो दुवै विधामा अब्बल छ। यसले…

Logo