व्यापक उपस्थितिमाझ नेपथ्यको बुटवल साँझ सम्पन्न

बुटवल । नेपथ्यले शनिबार साँझ बुटवलमा दर्शकको भव्य उपस्थितिमा सानदार प्रस्तुति दिएको छ । देशव्यापी यात्रामा रहेको नेपथ्यको यो दोस्रो कन्सर्ट हो । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कन्सर्टमा मुख्य गायक अमृत गुरुङले गीत मात्र पस्केनन्, आसन्न निर्वाचनमा सहभागिताका लागि अपिल गरे, नेपाली क्रिकेट टोलीको विश्वकप यात्रालाई शुभकामना दिए । प्रस्तुतिको सुरुदेखि अन्तिमसम्मै तालमा ताल…

Logo