काठमाडौं । गायक मदन ढकालले नयाँ गीत सार्वजनिक गरेका छन् । गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वरमा 'मुग्लिङ' बोलको गीतको भिडियो सार्वजनकि गरिएको हो । गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ । एरेन्ज आशिष अबिरलले गरेका हुन् । गीतको भिडियोमा चर्चित चार कलाकारको दमदार नृत्य देख्न सकिन्छ । मोडल सागर लम्साल…