बलिउड फिल्म ‘कर्मा मिट्स किस्मत’ मा मेनुकाको पार्श्व गायन

मुम्बई। गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा नेत्रहीन प्रतियोगी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रुपमा छनोट भएकी छन्। गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ मा नेत्रहीन प्रतियोगी मेनुका पौडेल सञ्जय मिश्रा अभिनित ‘कर्मा मिट्स किस्मत’ प्रोजेक्टमा पार्श्व गायिकाका रुपमा छनोट भएकी हुन्। लेखक तथा निर्देशक गीताञ्जली सिन्हाले निर्देशन…

Logo