फिल्म ‘पिताम्बर’ मा नायिका सुपुष्पाको इन्ट्री

काठमाडाैँ। निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘पिताम्बर’मा ३ जना नायिका फाइनल भएका छन्। फिल्ममा यसअघि नै नायिकाद्धय सुरक्षा पन्त र आँचल शर्मा फाइनल भइसकेका थिए। अब, नायिका सुपुष्पा भट्टको पनि फिल्ममा प्रवेश भएको निर्देशक चौलागाईंले जानकारी दिएकी छिन्। योसँगै फिल्ममा ३ मुख्य नायिकाको लाइनअप पुरा भएको निर्माणपक्षको भनाई छ। यो फिल्मको केन्द्रीय…

Logo