मनीषा लेख्छिन्-‘आफ्ना लागि समय दिइरहेकी छु’

मुम्बई। अभिनेत्री मनीषा कोइराला सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुसँग कुराकानी गर्न निकै रुचाउँछिन्। उनले हालैमात्र फ्यानसँग सामाजिक सञ्जालको अन्तरक्रियामा आफू हालका दिनमा के गरिरहेको छु भनेर जानकारी दिएकी छन्। तीन दशक बढीको करियरपछि अभिनेत्री मनिषाले आफूले आफूलाई समय दिइरहेको बताएकी छन्। उनले इन्स्टाग्राम एकाउण्टमा कैयौं फोटो शेयर गर्दै आफ्नो अवस्थाबारे लेखेकी हुन्। ‘धेरै मानिसहरु मलाई तपाईं…

Logo