मुम्बई। बलिउड अभिनेत्री परिणीति चोपडा अभिनयसँगै गायनमा पनि सक्रिय छिन्। उनले केही दिनअघि मात्र आगामी योजना सार्वजनिक गर्दा उनका फ्यान उत्साहित बनेका छन्। परिणीतिका अनुसार उनले इम्तियाज अली निर्देशित र दिलजीत दोसांझ अभिनित आगामी फिल्म ‘चमकिला’ मा करिब १५ गीत गाउँदैछिन्। यो फिल्म विवादास्पद पञ्जाबी लोक गायक अमर सिंह चमकिलाको बायोपिक हो, जो विद्रोही रवैयाका…