केएमसी बालकुमारीमा ‘केएमसी फन फेस्ट -२०२४’ आयाेजना हुँदै, स्वप्न सुमन र रचना रिमालकाे विशेष प्रस्तुती रहने

केएमसी बागबजारको केएमसी विद्यार्थी समितिले आयोजना गरेको केएमसी फन फेस्ट -२०२४ नजिकिँदै गर्दा ललितपुरको बालकुमारीमा उत्साह छाएको छ । केएमसी बालकुमारीमा यही शनिबार केएमसी फन फेस्ट -२०२४ आयाेजना हुन लागेकाे हाे । विद्यार्थीहरुलाई पढाई मात्र नभएर मनोरञ्जन पनि प्रदान गर्ने उदेश्यका साथ याे कार्यक्रम गर्न लागिएकाे हाे । आयाेजकका अनुसार यस वर्षको उत्सवको मुख्य आकर्षण…

Logo