मनोज र अस्मिताको ‘खोलीको पानी’ सार्वजनिक

नेपाली संगीत आकाशमा स्थापित गायिका तथा सुरिलो स्वरकी धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वरमा रहेको खोलीको पानी बोलको लोक आधुनिक गीत  सार्वजनिक भएको छ । गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत  छ । गीतलाई सुनिल परियारले  एरेन्ज गरेका हुन् । समारिका ढकाल र…

Logo