२५ बर्षपछि भिडियोमा धिरजको ‘लुकी लुकी’, आँचलसँग राज–डेलविसको रोमान्स (भिडियाे)

गायक धिरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ २५ बर्षपछि भिडियोमा फेरि सार्वजनिक गरिएको छ। २५ बर्ष अगाडि नेपाल टेलिभिजनमा खिचिएको गीतको भिडियोमा धिरज राईलाई मात्र देख्न सकिन्छ।तर, ट्रि इन्टरटेन्मेन्टले यसपटक भिडियो मेकिङ गर्दै नयाँ स्वरुप दिएको छ। धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन्। भिडियोमा नायिका आँचल…

Logo