नायिका प्रियंका कार्कीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोकाे अनुसन्धान

नायिका प्रियंका कार्कीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोप लागेपछि उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेकाे हाे। बयानका लागि आज उनलाई केन्द्रिय अनुसन्धान ब्युरोमा बोलाइएको थियाे । विभिन्न प्रोडक्टहरूको प्रचार गर्दै आएकी उनले ‘क्रिप्टोकरेन्सी’को समेत प्रचारसहितको सामाग्री सामाजिक सन्जालमा पोस्ट गरेकी थिइन् । त्यसकै अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान…

Logo