‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी

युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित ‘मिस उर्लाबारी’को तेस्रो संस्करणको तयारी सुरु भएको छ।  प्रतियोगिताका लागि पहिलो अडिसनसमेत उर्लाबारीमा गरिएको छ। सेन्ट्रल फेशन हब उर्लाबारीको आयोजनामा हुने प्रतियोगिताको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले बताए। दोस्रो चरणको अडिसन आज शनिबार हुँदैछ। पहिलो चरणको अडिसनमा ‘मिस पूर्वाञ्चल २०१९’ की विजेता…

Logo