दीपिका पादुकोण फिल्म र टिभी दुनियाँमा एशियाको सबैभन्दा प्रभावशाली महिला

बलिउडकी उत्कृष्ट अभिनेत्री मध्येकी एक दीपिका पादुकोणले हालै आफ्नो नाममा अर्को ठूलो उपलब्धि हासिल गरेकी छिन् । हालै एशियाको सबैभन्दा प्रभावशाली महिलाहरुको एक सूची जारी गरिएको छ, जसमा दीपिका पादुकोण टिभी र फिल्म जगतमा शीर्ष स्थानमा छिन् ।  एशियाको सबैभन्दा प्रभावशाली महिलाको सूची सोसल मिडियामा भएको फलोअर्स, गुगल सर्च र अन्य र्याङकिङ्को आधारलाई ध्यानमा राखेर…

Logo