‘ओपेन हाइमर’को अन्तरंग सीनमा भगवद् गीता देखाएपछि विराेध

क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’ मा एक इन्टिमेट सीनमा भगवद् गीता देखाएको भन्दै विवाद सुरु भएको छ।  वास्तवमा फिल्मको एक अंतरंग दृश्यमा मुख्य अभिनेता सिलियन मर्फी भागवद् गीता पढिरहेको देखाए पछि बिबाद सुरू भएको हो। यो दृश्यप्रति दर्शकले आपत्ति जनाएका छन्। सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरूले यो दृश्य निकै आपत्तिजनक रहेको बताउँदै हटाउनुपर्ने माग गरेका छन्।‘यो हाम्रो…

Logo