कर्ण र कमलाको ‘लुकी लुकी’मा पलसँग इभा [भिडियोसहित]

गायक कर्णराज गिरी र कमला रेग्मीको स्वरमा नयाँ गीत ‘लुकी लुकी’ सार्वजनिक गरिएको छ । डान्सिङ नम्बरको गीतमा दीपकप्रसाद ओलीको शब्द सृजना तथा अर्जुन पोखरेलको संगीत छ ।   गीत डान्सिङ नम्बर भए पनि पूर्ण रुपमा रोमान्टिक रहेको गायक कर्णले बताए । उनले भने, ‘फेस्टिभलको माहोल आइरहेकाले हामीले रोमान्टिक गीतलाई त्यहि शैलीमा तयार गरेका हौँ…

Logo