आफ्नो ओठबारे कपिल शर्माले उडाएकाे बिषयमा सुमोना चक्रबर्तीले मुख खोलिन्

द कपिल शर्मा शोमा सुमोना चक्रवर्ती पनि निकै लामो समय देखी देखिदै आएकी छन्। तर, धेरै पटक शोका होस्ट कपिल शर्माले उनको ओठको बारेमा टिप्पणी गरेको देखिएको छ,जसका कारण सुमोना चक्रवर्ती निकै अपमानित भएको महशुश गर्दै आएकी छिन्। अहिले उनले यस विषयमा पहिलाे पटक कुरा गरेकी छिन्, सो बारेमा सुमोना चक्रवर्तीले हालै एक अन्तर्वार्ता दिने क्रममा…

Logo