बलिउड सुपरस्टार शाहरुख खान आफ्नो आगामी फिल्म ‘जवान’ लाई लिएर निकै चर्चामा छन्। किंग खानका फ्यानहरु उनको बहुप्रतिक्षित फिल्मको प्रतिक्षामा छन्। जहाँ हिजाे अर्थात जुलाइ १० मा साे फिल्मको प्रिभ्यु ट्रेलर सार्वजनिक भएको थियाे। फिल्म निर्माता एटली कुमारले निर्देशन गरेको यस फिल्ममा शाहरुखका धेरै फरक र कूल लुक्स देखिएका छन्,जसलाई देखेपछि फ्यानहरू जवानको रिलिजको उत्सुकताका साथ…