बिग बोसको घरमा बस्न जेडी दुबईबाट आएका छन्,यस्तो अवस्थामा उनी यो शो र फ्यानका लागि धेरै स्पेशल बनेका छन्। तर, जेडीकाे एउटा कार्यका कारण दर्शक उनीसँग निकै रिसाएको देखिन्छ। जेडी हदिदको सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ। जेडी हदीदले बिग बोसको घरमा फेरि एकपटक यस्तो काम गरेका छन्, जसपछि परिवारका सदस्यको रगत उम्लिन थालेकाे…