ज्याकलिन फर्नान्डिजले मुम्बईमा नयाँ घर किनिन्, अब करीना र आलियाको छिमेकी

अभिनेत्री ज्याकलिन फर्नान्डिजले मुम्बईको बान्द्रा वेस्टमा नयाँ आलिशान घर किनेकी छिन्। यो घर पाली हिलको एक पश इलाकामा अवस्थित छ, जहाँ धेरै बलिउड स्टारहरू बस्छन्। मिडिया रिपोर्टका अनुसार ज्याकलिनको नयाँ घर निर्माणमा पूल, जिम र सुन्दर लाउन्ज रहेको छ। आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ, जसमा ज्याकलिनको घरको भवन देखिन्छ। यद्यपी अभिनेत्रीले आफ्नो…

Logo