डन-३ बाट अलग भए शाहरूख खान, अब रणविर सिंहले बिरासत थाम्ने

केही समयदेखि फ्यानहरू फरहान अख्तर र शाहरुख खानको जोडी एकसाथ आउने प्रतीक्षामा थिए। उनीहरु मिलेर डन फ्रेन्चाइजको तेस्रो फिल्म बनाउन लागेकाे खबर बाहिरिएकाे थियाे। तर, अहिले ‘डन’ शाहरूख खानले ले यो फिल्मबाट एक्जिट लिएका छन्। केही समय अघि पिंकभिल्लाले रिपोर्ट गरेको थियो कि शाहरुखले दर्शकको विश्वव्यापी खण्डलाई पूरा गर्न सक्ने व्यावसायिक फिल्महरूमा ध्यान केन्द्रित गर्न…

Logo