फिल्ममेकर विपुल शाहको ‘द केरल स्टोरी’ले निकै चर्चा परिचर्चा कमाईरहेको छ। यो फिल्मले बक्स अफिसमा पनि धमाल मचाइरहेको छ। तर,कलाकार नसीरुद्दीन शाह भने यो फिल्मलाई अलग्गै नजरले हेरेका छन। जसकाकारण उनी भन्छन, म यो फिल्म हेर्न चाहन्न्। शाहले भनेका छन् कि,‘अफवाह’,भीडका कारणले मात्र यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको हो। उनले यो पनि भनेका छन…