अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सकृय रहेकी छिन्। दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी अदितीले म्युजिक भिडियोसंगै वेव सिरिजहरुमा ब्यस्त भइरहेकी छिन् । यस्तैमा म्युजिक वेव सिरिज सिजन १ मा अदिती मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन्। नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेव सिरिज’मा अदितीले सिजन १ देखी सिजन ३ सम्म कामगर्ने…