बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली आफ्नो बहुप्रतिक्षित प्रोजेक्ट ‘हीरामण्डी’लाई लिएर चर्चामा छन् । यो सिरिजको हाल मुम्बईमा सुटिङ जारी छ । यसमा ऋचा चड्डा, सोनाक्षी सिन्हा, मनीषा कोइराला, अदिति राव हैदरी र सन्जीदा शेख जस्ता अभिनेत्रीको अभिनय छ । तर निर्देशक भन्साली भने सुटिङ भइसकेको केही दृश्यप्रति खुसी छैनन् । यो फिल्मको…