वैशाख १ गतेबाट प्रदर्शनमा आउँदै ‘बुलाकी’, सांसद शाहीकाे शुभकामना

वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'बुलाकी'लाई स्पेशल स्क्रिनिङमा प्रशंसा पाएको छ । बुधबार साँझ आयोजित शोमा सिनेमा हेर्न पुगेका सिनेमाकर्मी र पत्रकारले 'बुलाकी'को कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयको प्रशंसा गरेका थिए । सिनेमाले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन । प्रदर्शकहरुले सिनेमालाई चेपुवामा पारेको गुनासो निर्माताको छ । तर, सिनेमाले स्पेशल स्क्रिनिङमा पाएको प्रतिक्रियाबाट भने निर्माता…

Logo