रणवीरसँग सहकार्य नगर्ने यशराज फिल्मस्को घोषणा

यशराज फिल्मस्को ‘व्याण्ड बाजा बारात (२०१०)’बाट बलिउडमा आफ्नो सानदार प्रवेश गरेका अभिनेता रणवीर सिंहले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । तर कोरोना महामारीपछि अभिनेताको फिल्म बक्सअफिसमा लगातारा फ्लप भइरहेको छ ।  ‘८३ (२०२१)’, ‘जयेशभाई जोरदार (२०२२’ र ‘सर्कस’ जस्ता ठूला बजेटका फिल्म फ्लप भएपछि रणवीरको करियर पनि प्रभावित भएको छ । यस्तो अवस्थामा अब…

Logo