अभिनेता नरेन खड्का सिनेमा ‘बुलाकी’को सफलताप्रति ढुक्क

शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली सिनेमा ‘बुलाकी’का  देखिएका छन् । आफ्नो डेब्यू सिनेमा ‘हमेशा’ रिलिज भएको लामो समयपछि अभिनेता खड्का ‘बुलाकी’ मार्फत एउटा शसक्त भूमिकामा दर्शकमाझ आउँदैछन् । ‘हमेशा’ मार्फत डेब्यू गरेपछि अभिनेता खडका्ले विभिन्न नेपाली सिनेमाका साथै केही भोजपुरी सिनेमामा समेत अभिनय गरे । यद्यपि, राम्रो कथावस्तु छनोट गर्न नसक्दा उनी दर्शकको नजरमा पर्नै सकेनन्…

Logo