भाइ र पूर्वपत्नीविरुद्ध नवाजुद्दीनकाे मानहानी मुद्दा, सय करोड क्षतिपूर्ति माग

केही समययता पारिवारिक तनावमा रहेका बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले आफ्नो भाइ शमसुद्दीन र पूर्वपत्नी अन्जना पाण्डेविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् । नवाजुद्दीनले भाइ र पूर्व पत्नीको भ्रामक दावीका कारण आफ्नो मानहानी र उत्पीडन भएको भन्दै क्षतिपूर्तिवापत सय करोड रुपैंयाँको मागसमेत गरेका छन् । नवाजुद्दीनका वकिल सुनील कुमारले मुद्धा दर्ता गरेका हुन् । मुद्दाको सुनुवाई…

Logo