चलचित्र ‘जारी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र जारीको ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमीच ट्रेलर सार्वजनिक गरिएको हो ।  चलचित्र लिम्बू समुदायमाथि बनेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले विभिन्न समुदाय सम्बन्धी चलचित्रले आफूलाई धेरै मनोविज्ञान जानकारी भएको बताए । उनले समुदायको भावना र मर्म बुझ्न चलचित्र अभिनय गर्दा सहयोग पुगेको बताए ।  उनले…

Logo