विदेशमा धेरै नेपाली चलचित्रको छायांकन भइरहेका बेला नेपालको आफ्नै प्राकृतिक सौन्दर्य र समृद्ध सांस्कृतिक सम्पदाले यहाँ छायांकन गर्न विदेशी चलचित्र तथा वृत्तचित्रका निर्मातालाई आकर्षित गर्दै आएको छ । त्यति मात्र होइन विभिन्न टेलिभिजन विज्ञापन (टिभिसी) को पनि नेपालमा छायांकन गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष विदेशी फिल्मको सुटिङ बढ्दै गएको…