‘मिस लिम्बू’को छैटौं संस्करण ‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्ड फिनाले आगामी ११ चैतमा काठमाडौंमा हुँदैछ । ‘बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित हुने प्रतियोगितामा १८ जना लिम्बु समुदायका युवतीहरु प्रतिस्पर्धामा छन् । शनिबार ती प्रतिस्पर्धीले ‘ट्यालेन्ट’ राउण्ड अन्तर्गत विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । सो क्रममा उनीहरुले नृत्य, गायन, अभिनय, प्रहसनलगायतका कला प्रस्तुत…