अभिनेत्री वर्षा सिवाकोटी र डेव्यू अभिनेता रमेश बानियाँ अभिनय रहेको सिनेमा 'ए साथी सुन'को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले सिनेमाको रिलिज पोस्टपोन्ड भएकको जानकारीसमेत दिएको छ । यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । प्राविधिक काम नसकिएकाले सिनेमाको प्रचार प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु…