काठमाडाैं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलो पटक ‘फेक न्यु इयर तथा पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । यो कार्यक्रमको लागि ‘सुनियान सुनियान’ गीतका चर्चित पञ्जावी गायक मिक्ससिंह जस बिहीबार नेपाल आइपुगेका हुन् । उनी नेपाल आइपुगेको जानकारी दिन बिहीबार साँझ लाजिमपार्टस्थित होटे मनास्लुमा पत्रकार सम्मेलनको आयोजना गरिएको…